Online Radio

Sunday, March 21, 2021

सर्केगाडका महिला चुलो चाैको संगै समाजिक अभियानमा

सर्केगाडका महिला, किसोरी हिजोआज चुलो चौको संग सामजिक अभियानमा जुट्न थालेका छन् । यसको एक उदाहरणहो आज अन्तराष्ट्रिय वन दिवस बिना कसैको आर्थिक सहयोगमा नाटक र्याली र अन्तरकृिया गरेर मनाइएको ।

किसोरी समुह नाटक गर्दै

सर्केगाडका सबै वडामा विभिन्न जनचेतना मुलम कार्यक्रम गरेर  मनाइएको छ । वडा, किर्डाक, नेपाल, महिला कल्याण सेवाको प्रविधिक सहयोग र महिला, किसोरी समुह, नागरीक समाजको अयोजनामा मनाएको किर्डाक, नेपालका परियोजना संयोजक मनलाल जैसी ले जनाएका छन् । 

सो अवसरमा वन, जलवायु परिवर्तन पछिको समस्या, न्यूनिकरणमा अधारित नाटक, अन्तरिक्रिया गरेको थियो । आजै सर्केगाड वडा नं २ रिपमा किसोरी र महिला समुहले बृक्षारोपण गरेका छन् ।

सर्केगाड वडा नं. ४ साँयाको अभियानमा सहभागी



Start typing and press Enter to search