महिला कृषक लार्इ तिन दिने जलवायु मैत्रि कृषि प्रणाली विकास सम्वन्धि तालिम सम्पन्न भएको छ ।तालिम अर्गानिक कृषि समुहका १५ सदस्य लाइ दिइएको छ । तालिममा जलवायु परिवर्तन र कृषि विचको सम्वन्धका बारेमा छलफल गरेका छन् । सहभागिले एक दुइ बुधे कार्ययोजना सहित जलवायु मैत्रि कृषि प्रणाली बनाउने कुरामा प्रतिबद्धता जनाएका छन् ।
लोकप्रिय दृश्य
-
New traditional thadi song of Karnali Nepal Singer : Man Bahadur
-
ग्रामिण जीवन सैली के बाल श्रम जिम्मेवारी पुरा गर्दै ।।।।।।।।
-
हाम्रो मस्क लगाउँ अभियान हुम्लाको सिमकोटका केही झलकहरू.....५सय वटा मास्क वितरण गरियो ....
-
गाउँ बाट सर्केगाडमा रायो बेच्न लागेको तस्विर..
-
विजय रावत कर्णालीमै दोस्रो पटक आयोजना गरिएको जुम्ला रारा अल्ट्रा म्याराथन शुरु भएको छ । आइतबार बिहान ७ बजे जुम्लाको प्रशिद्ध चन्दनना...
-
सर्केगाडका महिलाले १११ अाैं महिला दिवस मनाएका छन् । किर्डाक, नेपाल, महिला कल्याण सेवा, हुम्लाको सहयोग र महिलाहरूको अायोजनाका १११ अाैं महिला ...
Summary
- September 2019 (4)
- January 2020 (1)
- March 2021 (6)
- April 2021 (3)
- May 2021 (1)
- July 2021 (2)
- August 2021 (2)
- November 2021 (5)
- January 2022 (6)
- February 2022 (3)
- May 2022 (1)
- January 2023 (11)
- February 2023 (5)
- April 2023 (3)
- June 2023 (3)
- July 2023 (1)
- August 2023 (1)
- September 2023 (7)
- December 2023 (2)
- February 2024 (6)
- March 2024 (8)
- June 2024 (1)
- July 2024 (3)
New comments are not allowed.