Online Radio

Sunday, March 21, 2021

महिला कृषक लाइ तिन दिने जलवायु मैत्रि कृषि प्रणाली विकास सम्वन्धि तालिम सम्पन्न



महिला कृषक लार्इ तिन दिने जलवायु मैत्रि कृषि प्रणाली विकास सम्वन्धि तालिम सम्पन्न भएको छ ।तालिम अर्गानिक कृषि समुहका १५ सदस्य लाइ दिइएको छ । तालिममा जलवायु परिवर्तन र कृषि विचको सम्वन्धका बारेमा छलफल गरेका छन् । सहभागिले एक दुइ बुधे कार्ययोजना सहित जलवायु मैत्रि कृषि प्रणाली बनाउने कुरामा प्रतिबद्धता जनाएका छन् ।



Start typing and press Enter to search