Online Radio

Monday, March 29, 2021

हिमाली जिल्ला हुम्लामा पनि तुवाँलो


हिमाली जिल्ला हुम्लामा पनि तुवाँलो वा कुइरो देखा परेको छ   । शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको थियो आज हिमाली जिल्ला हुम्लाको आदानचुली, सर्केगाड , ताजाकोट गाउपालिका र आसपास मुगुको सोरु गाउपालिका केही स्थानमा कुइरो बढेको छ । प्रदुषण बढेपछी याहाँका स्थानिय बासिहरु बाहिर निस्किदा मस्क र रुमालले मुख छोपेर निस्कने गरेका छन् । 

चैत्र महिनामा पानी नपरेपछी हावाले भुईमा भएको माटोलाई उडाउने र यश क्षेत्रका भिबिन्न ठाउमा सडक बिस्तार गर्ने क्रममा धुलो हावाले आकासमा लिदा वायु प्रदुषण भएको स्थानिय बसिको भनाइ छ ।




Start typing and press Enter to search