Online Radio

Monday, March 29, 2021

सर्केगाड गाउँपालिकामा ट्याक्टर


हुम्लाको मध्य भाग पर्ने सर्केगाड गाउँपालिकामा ट्याक्टर पुगेको छ । सरिसल्लामा रहेको चट्टान छिचोले संगै सर्केगाडमा ट्याक्टर समान सहित पुगेको हो ।

धेरै लामो समय देखि प्रतिक्षा रहेका सर्केगाड बासिले अाफ्नै बजारमा ट्याक्टर अाएपछी खुसि भएका छन् ।
श्रेहा निर्माण कम्पनिको सो ट्याक्टरले फ्यूल ल्याएर पुगेको थियो ।

Post a Comment

Start typing and press Enter to search