Online Radio

Friday, April 9, 2021

हुम्लाको नेपाल पत्रकार महासंघ अध्यक्षमा राजन रावत विजय

नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजय भएका छन् । जिल्लाको साताैं कार्यसमितिका लागि भएको निर्वाचनमा रावत नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । उनका प्रतिस्पर्धी महासंघ हुम्लाका निबर्तमान अध्यक्ष अर्जुन बोहोरा रहेका थिए ।  

केही स्मरणिय तस्विरहरू








Post a Comment

Start typing and press Enter to search