Online Radio

Saturday, May 1, 2021

आजकाे तस्विर (रहर कस्को हुन्न ..र ...)

घाम टंटलापुर लागेको  थियो म हुम्लाको  सिमकोट देखि सर्केगाडको पैदल यात्रा गदै थिए, जव सर्केगाडको उनापानी औल पुगे एक सानो भाईले मैले कालो चस्मा लगाएको देखेर न्यूरो काटेर आफ्नो पनि चस्मा बनायो मेरो मन छोयो र उसको एक फोटो मात्र लिन सकें । 
उसलाइ मैले सोधे पढाइ छैन उसको उत्तर  थियो छैन कोरोनाको डरले बन्द भएको छ त्यसैले गोरू चराउन आएको । म लाइ थप कौतुहलता लग्यो र निजक जान खोजे तर न्यूरोको चस्मा बनाएर लगाएको ले लाज मानेर भाग्यो र बो लाउँदा पनि निजक आएन र मलाई मन मनै लाग्यो कस्लाई रहर हुदैन र भन्ने म पुन आफ्नो बाटो लागें । न्यूरोको चस्माले उसको रहरमेट्यो ।

Start typing and press Enter to search