Online Radio

Friday, April 30, 2021

सर्केगाडमा कृषि क्षेत्रका समस्या तथा प्रर्वधन सम्वन्धि अन्तरिकृया सम्पन्न

महिला कल्याण सेवाकाे अायोजनामा कृषि क्षेत्रका समस्या तथा प्रर्वधनका  विषयमा अन्तरकृया सम्पन्न भएकाे छ । 


कार्यक्रमा  सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण राेकाया, उपाध्यक्ष जाेशी धामी लगाएत सराेकारवाल, महिला समुहका सदस्यकाे सहभागिता रहेकाे  थियो । सर्केगाडकाे कृषि उत्पादन, समस्या, बजारीकरण र सम्भावनाका विषयमा छलफल भएकाे छ । कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले सर्केगाडको कृषककाे समस्या समाधानको लागि गाउँपालिका को तर्फबाट सक्ने सहयोग गर्ने बताउनु भएको छ । 


 

Start typing and press Enter to search