सर्केगाडका महिलाले १११ अाैं महिला दिवस मनाएका छन् । किर्डाक, नेपाल, महिला कल्याण सेवा, हुम्लाको सहयोग र महिलाहरूको अायोजनाका १११ अाैं महिला दिवस सम्पन्न भएकाे छ । महिला हरूले अाफ्ना दुख, सुख र अधिककारका कुरा देउडा बाट पोखेर मनाएका छन् ।कार्यक्रममा सर्केगाड वडानं. ४ सायाँ,मुन्डी, दुल्ली र बजार क्षेत्रका महिला र सरोकार बाला निकायको सहभागिता रहेको थियो ।यस्तै यो वर्ष सर्केगाडका सबै वडाका महिलाले विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाएका छन् ।
फोटो ः पदम राज हमाल |
फोटो ः पदम राज हमाल |
फोटो ः पदम राज हमाल |
New comments are not allowed.