Online Radio

Monday, September 16, 2019

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ


सर्केगाड गाउँपालिका वडा सातले आ.वा. २०७५र०७६ मा सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रम तथा अन्य समसामायिक विषयहरुको सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
आजै वडा सातका अध्यक्ष कृष्ण प्रसाद जैसिको अध्यक्षतामा, स्थानीय नागरीक एक सय ५१ ज्नाको उपस्थितमा किर्डाक नेपाल र महिला कल्याणको सहजिकरणमा आ.वा. २०७५र०७६ मा सम्पन्न गरेका योजना तथा कार्यक्रमका वडा सातमा पर्ने चार वटा विद्यालय, उपभोक्ता समिती वडा सातले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७५र०७६ मा सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रम अन्य समसामायिक विषयहरुका सम्पन्न योजनाहरुको २८ लाख रहेको आजैभएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको छ ।
सर्केगाड गाउँपालिका वडा सातले आजै आर्थिक वर्ष २०७६र०७७ का लागी गत वर्ष भन्दा बढी ३४ लाखमा विभिन्न शिर्षकमा योजना छनोट गरेको वडा अध्यक्ष जैसिले जानकारी दिए ।

Post a Comment

Start typing and press Enter to search