Online Radio

Tuesday, January 12, 2021

आर्थिक अभावले उपचारमा समस्या

हुम्ला- आर्थिक अभावका कारण चंखेली गाँउपालिका-२ का नगेन्द्र सुनारकाे उपचारमा समस्या भएकाे छ । 

कपालकाेे नशा च्यापिएर बिरामीले थला परेका सुनार विगत तीन महिनादेखि  उपचार नपाउदा  ओछ्यानमा थला परेका छन । 

तीन वर्षअघि कपालकाे नशा च्यापिएर उपचारमा काठमाडौं पठाएपनि आर्थिक अभावले छाेरा उपचार हुन नसकेकाे उनका बुबा पाैमल सुनारले जानकारी । 

छाेरालाई उपचारमा काठमाडौं पठाईएकाे हाे आर्थिक अभावले तीन महिनादेेेेखि काेठमै थला परेकाे छ अरू केही विकल्प छैन पैसा छैन सुनारले दुखेसाे गरे ।

घरकाे जग्गा जमीन पनि उपचारमा खर्चकाे लागि बिकि गरेपनि आर्थिक नपुगेकाे पाैमल सुनारकाे भनाई छ ।


बिरामीले थला परेका नगेन्द्र सुनारले उपचार आर्थिक अभावले महिनाैदिनदेखि अछयानमै थला परेकाे दुखेसाे गरे । उनले भने उपचार सहयाेग गरिदिन हुन देश विदेशमा रहनु भएका सम्पुर्ण लाई  समेत आग्रह गरेेेेका छन । सुनारलाई आर्थिक सहयाेग गर्न उनकाे माेबाईल नम्बर ९८४५४४२९३३मा सम्पर्क गरि आवश्यक सहयाेग समेत गर्न सक्नेछन । 

Post a Comment

Start typing and press Enter to search